"विकिपिडिया:पृष्ठ स्थानान्तरण" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: विकिपिडियामा, पृष्ठको शीर्ष नाम गलत भएमा वा परिवर्तन गर्नुपर...
(कुनै भिन्नता छैन)

१५:२४, ७ मे २०२० जस्तै गरी पुनरावलोकन


विकिपिडियामा, पृष्ठको शीर्ष नाम गलत भएमा वा परिवर्तन गर्नुपर्ने देखिएमा, पृष्ठलाई नयाँ नाम निर्माण गर्नु पृष्ठलाई स्थान्तरण वा सार्न सकिन्छ। यसका निम्ति विकिपिडियामा प्रयोगकर्ताका लागि स्वत: प्रमाणित अधिकार हुनु पर्दछ। पृष्ठको नाम सार्दा विवाद देखिन सक्ने भएमा सम्पादकहरु बिच आपसी समझदारी भई शीर्षक बनाइनु वा सारिनु पर्दछ।

तस्बिर र मिडिया सामग्री सार्ने अधिकार प्रबन्धकमा नै रहने छ। अन्य प्रयोगकर्ताले प्रबन्धकलाई आग्रह गर्न सक्नेछन्।

लेखमा भएका शब्दलाई नै सारेर नयाँ पृष्ठ नबनाउनुहोस्; यसो गर्दा लेखको निर्माण इतिहास सुरक्षित हुन पाउँदैन।