"भेडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
[[चित्र:भेडा.jpg|thumb|250px|भेडाको बथान]]
'''भेडा''' (वैज्ञानिक नाम: ''Ovis aries'')<ref name = "col681">Banks, R. C., R. W. McDiarmid, A. L. Gardner, and W. C. Starnes (2003) , Checklist of Vertebrates of the United States, the U.S. Territories, and Canada</ref><ref name = "col728">Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing</ref><ref name = "col734"> (1998) , website, Mammal Species of the World</ref><ref name = "col738">Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World</ref> एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट [[कम्मल]], [[राडी]], [[स्विटर]] जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेरियको हुन्छ।
 
==तस्विर संग्रह==
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/भेडा" बाट अनुप्रेषित