"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मानव विकास सूचकांकसूचकाङ्क (HDI) मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाईसूचकाङ्कलाई प्रयोग गरेर निकालिएको समग्र तथ्यांकले कुनै पनि देशको मानव विकास निकाल्ने गरिन्छ । मानव विकास सूचकांकलाईसूचकाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री [[महबुब उल हक]] र भारतीय अर्थशास्त्री [[अमर्त्य सेन]] द्वारा सिर्जना गरिएको थियो<ref name="The Human Development concept">{{cite web|url=http://hdr.undp.org/en/humandev/ |title=The Human Development concept |publisher=UNDP |accessdate=7 April 2012}}</ref> र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो ।<ref>{{cite web|url=http://www.undp.org/content/undp/en/home.html |title=United Nations Development Programme |publisher=Undp.org |date=2013-05-26 |accessdate=2013-05-30}}</ref>
 
सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचकांकसूचकाङ्क (IHDI) लाई सुरु गरियो । सरल मानव विकास सूचकांकसूचकाङ्क पनि उपयोगी रहेको छ, तर IHDI को उपयोगले (असमानताको लागि लेखांकन) मानव विकासको वास्तविक तह र क्षमता "मानव विकास सूचकांकसूचकाङ्क" निकाल्न सकिन्छ ।
 
[[File:2019 UN Human Development Report (inequality-adjusted).svg|thumb|World map representing the inequality-adjusted Human Development Index categories (based on 2018 data, published in 2019).<ref name="UNDP2019">{{cite web|url=http://hdr.undp.org/sites/default/files/hdr_2019_overview_-_english.pdf |title= Human Development Report 2019 – "Human Development Indices and Indicators"|publisher=[[Human Development Report|HDRO (Human Development Report Office)]] [[United Nations Development Programme]]|pages=22–25 |accessdate=9 December 2019}}</ref>
पङ्क्ति १४:
{{Legend|#a0a0a0|Data unavailable}}
|}|430px]]
मानव विकास सूचकांकसूचकाङ्क निरपेक्ष नभई सापेक्ष हुन्छ । यो सूचकांककोसूचकाङ्कको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ ।
स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ ।
शिक्षाको सरल सारांश नापको रुपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ ।