"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
== प्रजातन्त्रिक राजा ==
रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा राजा थिए ।तर। उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रुपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा जनसमर्थ्न जुटाएर जनताबाटै त्यो काम गराउथे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १५७/ref> राजनीतिक रुपमा यिनी नितान्त अदूरदर्शी थिए।
 
भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए । ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए । देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् । ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रुपमा काम गर्दथे ।
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित