"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
| website = {{URL|jagatgururampalji.org}}
}}
'''संत रामपाल दास''' ([[अंग्रेजी भाषा|अंग्रेजी]] :'''Rampalji''') एक भारतीय [[अध्यात्मवाद|आध्यात्मिक]] [[कबीर पंथ|कबीर पंथी]] गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ ''सतलोक आश्रम'' को संस्थापक संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य [[हरियाणा]] को [[हिसार]] क्षेत्रमा अवस्थित छ ।
==जीवन==
संत रामपाल जिको जन्म [[सोनीपत]] को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी [[हरियाणा सरकार]]को सिंचाई विभाग मा [[अभियन्ता|अभियंता]] बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।<ref name=":3">{{Cite web|url=https://www.jagatgururampalji.org/life-history-of-sant-rampal-ji-maharaj|title=A Brief Introduction of Saint Rampal Ji Sahib's Life History|last=|first=|date=|website=|archive-url=|archive-date=|dead-url=|access-date=}}</ref> तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिक शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेब जि लाई भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो मायाजाल द्वारा फैलिएको जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।<ref name=":3" />
"https://ne.wikipedia.org/wiki/सन्त_रामपाल" बाट अनुप्रेषित