"कबाई" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
 
==कबाईको औषधीय गुणहरू==
अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ यो नेपालको काभ्रेपलाञ्चोक जिल्लामा बढी पाइने मध्यको एक हो। ।<ref name="NP"/>
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/कबाई" बाट अनुप्रेषित