"हरिण" का संशोधनहरू बिचको अन्तर

fix lint error
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
 
मध्य अमेरिकामा पाइने [[:en:brocket deer|Brocket Deer]] र दक्षिण अमेरिकामा पाइने [[:en:pudús|Pudús]] तथा एसियामा पाइने [[:en:Muntjacs|Muntjacs]] हरूले साधारणतया घना जङ्गललाई आफ्नो वासस्थानको रूपमा उपभोग गरेको पाइन्छ। भारतमा पाइने Muntjacलाई छोडेर यी प्रजातिका अन्य मृगहरू खुल्ला भूभागहरूमा देखिदैनन्। मृगका धेरै प्रजातिहरू कुनै विषेश स्थान तथा वातावरण अनुकुल भएर वसोवास गरेको पाइन्छ। यीनीहरूमध्ये केही मृगहरू केवल हिमाली भूभागहरूमा मात्र बस्ने गर्दछन् भने, केही प्रजातिहरू विषेशरूपमा घासेमैदान, दलदल र ओशिला खुल्लामैदान तथा मरुभूमीले घेरिएका सुख्खा झाडीयुक्त जङ्गलहरूमा वसोबास गरेको पाइन्छ। Some deer have a circumpolar distribution in both North America and Eurasia. Examples include the caribou that live in Arctic tundra and taiga (boreal forests) and moose that inhabit taiga and adjacent areas. Huemul Deer (taruca and Chilean Huemul) of South America's Andes fill an ecological niche of the ibex or Wild Goat, with the fawns behaving more like goat kids.
 
==तस्विर संग्रह==
<gallery>
White-tailed deer.jpg
Bigbullmoose.jpg
Red deer stag 2009 denmark.jpg
Pudu pudu AB.jpg
Fawn in Forest edit.jpg
Mazama americana.jpg
</gallery>
==सन्दर्भ सूची==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/हरिण" बाट अनुप्रेषित