"बख्तावर सिंह थापा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
'''बख्तावर सिंह थापा''' [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]]मा [[बिजयपुर]]-सिन्धुलीगढी क्षेत्रका कमाण्डर थिए।<ref name="nepalarmy"/> उनी मुख्तियार [[भीमसेन थापा]]का भाइ हुन्।
==कार्य==
[[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अंग्रेज युद्ध]]को पहिलो चरणमा उनी [[बिजयपुर]]-[[सिन्धुलीगढी]]का क्षेत्रका कमाण्डर थिए। उनी दोस्रो चरणमा मकवानपुरगढीमा अङ्ग्रेजी हमला सामना गर्न उभिएका थिए । नेपालले सन्धि गर्दा अङ्ग्रेजलाई [[गजराज मिश्र]][[चन्द्रशेखर उपाध्याय]] सहित उनलाई पठाइयो ।
<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=two</ref>
 
==सन्दर्भ==
{{सन्दर्भसूची}}