"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सा
साकुनै सम्पादन सारांश छैन
अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । [[तिनाउ नदी]] तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज [[तानसेन नगरपालिका|तानसेन बजार]]तिर बढ्दै थियो जुन पराजित भयो । वुड [[गोरखपुर]] तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए ।
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref>
==मृत्यु==
 
वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौं आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । मृत्युको एघारौं दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो ।
<br />
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/807746" बाट अनुप्रेषित