"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा सुधार
पङ्क्ति ३८:
 
'''नेपालगञ्ज उप महानगरपालिका''' [[प्रदेश नं. ५]]को [[बाँके जिल्ला|बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो।<ref name="थप नगरपालिका">{{cite web | url=http://ujyaaloonline.com/news/38556/Nagarpalika/ | title=६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित) | accessdate= मंसिर १६,२०७१}}</ref><ref name="उपमहानगरपालिका">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_447.pdf | title=थप गरिएका उपमहानगरपालिका | work = स्थानीय विकास | publisher = नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय | accessdate= मंसिर १६,२०७१}}</ref>
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate= मंसिर १६,२०७१}}</ref> भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको व्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।
 
यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो। नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै वाणिज्य र विकास बैङ्कहरूका शाखा छन्। यो सहर समुद्री सतह भन्दा १५० मिटर माथि रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।