"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →इतिहास |
सा सुधार |
||
पङ्क्ति १:
{{Infobox settlement
|settlement_type = उपमहानगरपालिका
|official_name =
|native_name =
|nickname = NPJ
|image_skyline = Nepalgunj_skyline.jpg
|image_caption =
|image_flag =
|image_seal =
|map_caption = नेपालमा स्थान
|pushpin_map = Nepal#Nepal Province5
|pushpin_mapsize= 300
|coordinates = {{coord|28|03|N|81|37|E|type:city_region:NP|display=inline,title}}
|subdivision_type = देश<!--Country-->
|subdivision_name = {{flag|नेपाल}}<!--the name of the country-->
|subdivision_type1 = [[नेपालका
|subdivision_name1 = [[प्रदेश नं. ५]]<ref>{{cite web|url=http://www.myrepublica.com/news/11289/|title=Protests, clashes in Province 5 districts over demarcations}}</ref>
|subdivision_type2 = [[नेपालका
|subdivision_name2 = [[
|subdivision_type3 = [[नेपालका
|subdivision_name3 =
|leader_title = [[मेयर]]
|leader_name = डा. धवल शम्शेर राणा
Line ३२ ⟶ ३०:
|population_density_km2 = auto
|timezone = [[नेपालको प्रमाणिक समय]]
|
|utc_offset = +५:४५
|elevation_m = १५०
|website = [http://nepalgunj.municipality.gov.np nepalgunj.municipality.gov.np]
Line ४३ ⟶ ३७:
}}
'''
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate मंसिर १६,२०७१}}</ref> भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको
यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो। नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै वाणिज्य र विकास बैङ्कहरूका शाखा छन्। यो सहर समुद्री सतह भन्दा १५० मिटर माथि रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।
==इतिहास ==
अंग्रेजबाट [[बाँके]], [[बर्दिया]], [[कैलाली]] र [[कञ्चनपुर]] ([[नयाँ मुलुक]]) फर्काएपछि तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले
अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए । सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।
हालको त्रिभुवन चोकको नाम सुरुमा चोकबजार थियो । यही चोकबाट पूर्व र पश्चिम लाइन, इदगाहरोडलगायत सडकमा पसल, कबलसहितका घरहरू निर्माण गरेर जोशीले
राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री श्री ३ [[जुद्धशमशेर]]को सालिक राखियो । बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे।
Line ५९ ⟶ ५३:
बिस्तारै बस्ती बढ्दै गयो । चोकबजारको दक्षिणतर्फ बीच सडकमै मन्दिरहरू निर्माण भए । पछिसम्मै बिहान ४ बजे [[बागेश्वरी मन्दिर]]को डङ्का बजेपछि चोकबजारमा चहलपहल सुरु हुन्थ्यो ।
[[सात सालको क्रान्ति|२००७ सालको जनक्रान्ति]]को प्रभाव चोकबजारमा पनि पर्यो । केही युवाले [[जुद्धशमशेर]]को सालिक ढाले । २०१६ सालमा
२०२०/२१ सालतिर तत्कालीन नगर-पञ्चायतले [[राजा त्रिभुवन]]को सालिक चोकबजारमा स्थापित गर्यो । ०६२/६३ को परिवर्तनपछि भएको [[मधेस आन्दोलन]]का क्रममा त्रिभुवनको सालिक भत्काइयो । तर, जनजिब्रोबाट त्रिभुवन चोक हटेको छैन ।
Line ६५ ⟶ ५९:
यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू [[हिन्दू धर्म|हिन्दू]], [[मुसलमान]], बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।
तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक
सहरको मध्यभाग नजीक रहेको [[बागेश्वरी मन्दिर, नेपालगञ्ज|बागेश्वरी]] मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको
== नगर प्रशासन ==
विक्रम सम्बत् २०१७मा स्थापित
== तस्बीर सङ्ग्रह ==
|