"सालक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सालक''' एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत लगायतका दक्षीण एशियाली राष्ट्रहरुमा पाईन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन। यि रौं कत्लाको बीचबातबीचबाट बाहिर निस्केको देखिन्छन्देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
 
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
 
==बासस्थान==
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ।
 
==आहारा==
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ।
 
[[Category:वन्यजन्तु]]
[[Category:लोपोन्मुख जीव]]
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित