"विकिपिडिया:स्वागत/नव आगन्तुक" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
नेपाली विकिपीडियामा लेख लेख्नकोलागि तपाईं जस्तै मानिसहरुको आवश्यकता छ। तपाईं [[विकिपीडिया:नया पृष्ठ कसरी आरम्भ गरौँ | एक नयाँ पृष्ठ आरम्भ गर्न सक्नु हुन्छ]] वा तपाईं कुनै पनि लेखलाई परिवर्तन गर्न सक्नु हुन्छ अथवा बढाउन सक्नुहुनेछ । यदि तपाईंलाई म कुनै लेखलाई बिगार्छु कि भन्ने डर छ?, त्यसो भए जानुहोस् [[विकिपीडिया:प्रयोगस्थल |प्रयोगस्थल]]मा गएर जति चाहियो पृष्ठ परिवर्तनको प्रयोग गर्न सक्नु हुनेछ। तपाईं आफ्नो योगदानलाई सुरक्षित गर्नु भन्दा पहिले, त्यसको झलक पनि हेर्न सक्नुहुन्छ। फेरि तपाईंले या त योगदानको गल्तिहरु सुधार गर्न सक्नुहुन्छ, परिवर्तन रद्द गर्न सक्नुहुन्छ अथवा सुरक्षित गर्न सक्नुहुन्छ।
 
विकिपीडियाको लेख [[विकिपीडिया:निष्पक्षता:|निष्पक्ष]] हुनु पर्छ, अलग अलग तरिकाले प्रस्तुत हुनु पर्छ ।
विकिपीडियालाई दिएको सबै योगदान [[GNU Free Documentation License]] (GFDL) को अन्तर्गत हुनु पर्छ । अधिक जानकारीको लागी [[विकिपीडिया:कापीराइट]] हेर्नुहोस्।
 
हामीलाई आशा छ कि विकिपीडियालाई योगदान दिनमा तपाईंलाई आनन्द आउने छ।
 
==तपाई पनि जुट्ने?==
कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्छ , यो त हो, तर खाता बनाउनको [[विकिपीडिया:खाता खोल्नाको फाइदा|लाभ]] छ यदि तपाईलाई निरन्तर योगदान दिनु छ, यदि तपाईंलाई यहाँ जुट्नु छ, भने [[Special:Userlogin|खाता खोल्नुहोस्]] अथवा [[विकिपीडिया:नयाँ प्रयोगकर्ताहरु|नयाँ प्रयोगकर्ताहरु]]मा आफ्नो परिचय दिनुहोस् (वास्तविक परिचय दिनु आवश्यक छैन) ।