"कालिज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
| binomial_authority = ([[John Latham (ornithologist)|Latham]], 1790)
}}
'''कालिज''' अथवा '''कालिच''' (वैज्ञानिक नाम: ''Lophura leucomelanos'')<ref name = "col411">Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names</ref><ref name = "col414">Dickinson, Edward C., ed. (2003) , The Howard and Moore Complete Checklist of the Birds of the World, 3rd edition</ref><ref name = "col681">Banks, R. C., R. W. McDiarmid, A. L. Gardner, and W. C. Starnes (2003) , Checklist of Vertebrates of the United States, the U.S. Territories, and Canada</ref><ref name = "col920"> (2005) , website, Zoonomen - Zoological Nomenclature Resource, 2005.05.23</ref> [[नेपाल]]मा पाइने एक जंगली चरा हो। यो चरा [[कुखुरा]] जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ । कालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन् । सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोपहुने सम्भावना बढेको छ। कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन्। बैसाख र जेठमा बढी जसो कालिजहरूले चल्ला निकाल्छन्। मंसिर, पुससम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कालिज" बाट अनुप्रेषित