"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: hi:पतञ्जलि
सा robot Removing: he:פטנג'לי; अंगराग परिवर्तन
पङ्क्ति २:
 
== जीवन ==
पतञ्जलि [[काशी]]मा ईसा पूर्व दोस्रो शताब्दीमा थिए। उनको जन्म गोनारद्य (गोनिया)मा भएको थियो तर उनी काशीको ''नागकूप''मा बसेका थिए। यी व्याकरणाचार्य [[पाणिनी]]का शिष्य थिए। श्रावण कृष्ण पञ्चमी (नागपंचमी)का दिन हिन्दू धर्मावलम्वीहरुका घरमा नाग टाल्ने चलन छ किन भनें उनको जन्म यही दिन भएको र उनलाई [[शेषनाग]]को अवतार मानिन्छ।
 
== योगदान ==
पङ्क्ति १०:
;योऽपाकरोत्तं प्रवरं मुनीनां पर जलिं प्रा जलिरानतोऽस्मि ।।
 
(अर्थात् चित्त-शुद्धिको लागि योग (योगसूत्र), वाणी-शुद्धिको लागि [[व्याकरण]] (महाभाष्य) र शरीर-शुद्धिको वैद्यकशास्त्र (चरकसंहिता) दिने मुनिश्रेष्ठ पतञ्जलिलाई प्रणाम ! )
 
ई.पू. द्वितीय शताब्दीमा '[[महाभाष्य]]'का रचयिता पतञ्जलि काशी-मण्डलका निवासी थिए। मुनित्रयको परंपरामा उनी अंतिम मुनि थिए। [[पाणिनी]] पछि पतञ्जलि सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन्। उनले पाणिनी व्याकरणको महाभाष्यको रचना गरेर यसलाई स्थिरता प्रदान गरे। उनी अलौकिक प्रतिभाका धनी थिए व्याकरणका अतिरिक्त अन्य शास्त्रहरुमा पनि उनको समान रूपले अधिकार थियो। व्याकरण शास्त्रमा उनको कुरालाई अंतिम प्रमाण मानिन्छ। उनले आफ्नो समयको जनजीवनको पर्याप्त निरीक्षण गरेका थिएथा। अत: महाभाष्य व्याकरणको ग्रंथ हुनको साथ-साथ तत्कालीन समाजको [[विश्वकोश]] पनि थियो। पतञ्जलिलाई शेषनागको अवतार मानिन्छ। द्रविड़ देशका सुकवि रामचन्द्र दीक्षितले आफ्नो 'पतञ्जलि चरित' नामक काव्य ग्रंथमा उनके चरित्र के संबंधमा कुछ नये तथ्यों की संभावनाओं को व्यक्त किया है। उनके अनुसार [[आदि शंकराचार्य]] के पितामह गुरु आचार्य गौड़पाद पतञ्जलिका शिष्य थिए तर तथ्यहरुको अभावले यो कुराको पुष्टि हुँदैन।
 
प्राचीन विद्यारण्य स्वामीले अपने ग्रंथ 'शंकर दिग्विजय'मा [[आदि शंकराचार्य]]मा गुरु गोविंद पादाचार्यलाई पतञ्जलिको रुपांतर मानेकाछन्। यस प्रकार उनका संबंध अद्वैत वेदांतको साथमा जोडियो।
पङ्क्ति २१:
 
== वाह्य सूत्र ==
* [http://tdil.mit.gov.in/coilnet/ignca/kbhu_v09.htm काशीका विभूतिहरु - ''' श्री पतञ्जलि''']
* [http://wikisource.org/wiki/योगसूत्र पतंजलि कृत '''योगसूत्र''']
* [http://sa.wikibooks.org/wiki/व्याकरणमहाभाष्य पतंजलि कृत '''व्याकरणमहाभाष्य''']
* [http://hindi.webdunia.com/miscellaneous/yoga/article/0805/14/1080514089_1.htm महर्षि पतंजलि - भारतीय मनोवैज्ञानिक] (वेबदुनिया)
 
[[Category:योग]]
[[Category:वैज्ञानिक]]
Line ३९ ⟶ ४०:
[[es:Patañjali]]
[[fr:Patanjali]]
[[he:פטנג'לי]]
[[hi:पतञ्जलि]]
[[ht:Patañjali]]
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित