"खाद्य जनित रोग" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: en:Foodborne illness
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{खाद्यसुरक्षा}}
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजन खानाले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ।
खाद्य दुइ प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा कीटाणु अथवा जीवाणु हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणुअकीटाणु लामो समयसम्म नबाँचे ता पनि यसलेत्यसले बनाएको विषाक्तलेविषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक विषाक्तताले भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।
{{ठुटो}}
[[category:विज्ञान]]