"अवतार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
{{main|बुद्ध अवतार}}
 
<br />
[[हिन्दू धर्म]] अनुसार भगवान [[विष्णु]]को दश [[अवतार]] एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले अवतार लिएर दानवहरूलार्इ अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनार्इ दुर्वल तुल्यार्इ देवताहरूको रक्षा गरेको थियो । विष्णु पुराण देखि शुरू भर्इ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथा उल्लेख भएको पाइन्छ । यी पुराणहरूका कथनलार्इ पढ्ने हो भने यी कथाहरूमा बुद्धलार्इ सद्पात्र भन्दा नकारात्मक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
 
===कल्कि अवतार===
गरिएको छ ।
 
{{main|कल्की अवतार}}
'''कल्कि''' [[विष्णु]] भगवानको दशौ अवतार हो यो भविष्यमा हुने [[अवतार]] मानिन्छ । कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छ सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ त्यस समयमा अधर्मी पापीहरुको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित