"पृथ्वीपाल सेन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
पाल्पाको राजगद्दीमा बसेको एक वर्ष भित्रै विसं १८५९ मा [[रणबहादुर शाह]]ले [[गुल्मी राज्य]] पाल्पाको अधिनबाट खोसेर स्वतन्त्र राज्य घोषित गरि आफ्ना जेठान सिद्धिप्रताप शाहलाई त्यहाँको राजा बनाएका थिए।<Ref>हेमिल्टन </ref> त्यसपछि सोझा प्रकृतिका राजा पृथ्वीपाल सेनले पटक पटक रणबहादुरको षड्यन्त्र परि धेरै सास्ती पाए।<ref>पाल्पाको इतिहास र संस्कृति: कर्णबहादुर बानियाँ पृष्ठ १५</ref>
 
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह|गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।<ref>धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौं: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३</ref> उक्त शुभकार्यमा काठमाडौं पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
 
==हत्या==