"पृथ्वीपाल सेन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
==नेपाल एकिकरणमा योगदान==
==रणबहादुर शाहको षड्यन्त्र र कैद==
पाल्पाको राजगद्दीमा बसेको एक वर्ष भित्रै विसं १८५९ मा [[रणबहादुर शाहलेशाह]]ले [[गुल्मी राज्य]] पाल्पाको अधिनबाट खोसेर स्वतन्त्र राज्य घोषित गरि आफ्ना जेठान सिद्धिप्रताप शाहलाई त्यहाँको राजा बनाएका थिए।<Ref>हेमिल्टन </ref> त्यसपछि सोझा प्रकृतिका राजा पृथ्वीपाल सेनले पटक पटक रणबहादुरको षड्यन्त्र परि धेरै सास्ती पाए।<ref>पाल्पाको इतिहास र संस्कृति: कर्णबहादुर बानियाँ पृष्ठ १५</ref>
 
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।
 
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।
==हत्या==
[[भीमसेन थापा]]ले शत्रुको दमन गर्ने क्रममा [[भण्डारखाल पर्व (१८६३)|१८६३ मा]] पाल्पाली राजा पृथ्वीपाल सेनको टाउको काटेर हत्या गरियो र साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए ।