"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५११:
३. लेखको शिर्षक सबै विकिपीडियाको सम्पादकको सहमति मा हुन्छ भने सबैले मान्नैपर्ने हुन्छ । यसकारण शीर्षक के राख्ने भन्ने विषय हो, न कि नेपाली भाषामा परेको अङ्ग्रेजी भाषा वा अन्य भाषा पछ्याउनु!
 
४. बरु समग्रको नेपाली विकिपीडियामा व्याकरण तर्फ ध्यान जाओस्। अन्य विविादविवाद आवश्यक रहन्न!
 
५. भाषामा भन्दा पनि लेख को सामग्री मा ध्यान जानू आवश्यक छ।
 
<span style="color:green;"><sup>:) </sup></span>'''[[user:Learnerktm|लर्नर]]'''<span style="color:red;"><sup>ktm</sup></span> १२:४४, २७ अप्रिल २०२० (नेपाली समय)