"गोपालराज मैनाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
मैनालीको जन्म वि.सं. २००० कार्तिक १६ गते काभ्रेपलाञ्चोक जिल्लाको मङ्मलटारमा भएको हो। उनका बुबाको नाम रोहिणीप्रसाद र आमाको नाम गणेशकुमारी हो ।
 
<br />
==कृति==
मैनाली <nowiki>''</nowiki>बालपोष<nowiki>''</nowiki> बाल-पत्रिकासँग आबद्ध थिए । उनको कृति खुसुक्क भन्नुस्-फच्च्या प्रकाशित छ ।
 
<br />
==अभिनय==
नेपाली चलचित्र वृत्तमा 'चङ्खे' नामबाट चर्चित गोपालले चार दशक हास्य अभिनयमा बिताएका उनको पहिलो चलचित्र [[हिजो आज भोलि]] हो। वि.सं. २०२४मा [[हीरा सिंह]] निर्देशित यो चलचित्रमा उनी सानो भूमिकामा थिए। वि.सं. २०३३मा चलचित्र संस्थानले बनाएको [[सिन्दुर]]मा 'चङ्खे र नक्कली'को भूमिकामा मैनालीसँगै [[वसुन्धरा भुसाल]] देखिएपछि यो जोडी चर्चाको शिखरमा रह्यो।