"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
|religion = [[हिन्दू धर्म|हिन्दू]]
|}}
'''रामचन्द्र पौडेल''' प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। [[तनहुँ जिल्ला|तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी छन्।भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए। [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन्।
 
[[विश्वेश्वरप्रसाद कोइराला|बी.पी. कोइराला]]को सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।