"राउन्ड-रोबिन प्रतियोगिता" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी :खेलकुद स‌ंगीत ]]
==
 
प्रवलदीप विश्वास विराट राजवंशी
=== प्रवलदीप विश्वास विराट राजवंशी ===
विराटनगरको पहिलो जाति विराट राजवंशी समुदायका गायकका रुपमा प्रवलदीप विश्वास विराट राजवंशी चर्चित छन् । उनले निर्देशन गरेको र संगीत दिएको विराट राजवंशी भाषाको छोटो चलचित्र ‘पुल्टी’ ले आदिवासी जन’जाति चलचित्र महोत्सव –२०७५ मा उत्कृष्ट भएर सम्मानित भएको थियो । इमेज अवार्डले समेत सम्मानित उनी २०७५ मा रोटरी क्लव विराटनगरद्वारा उत्कृष्ट व्यवसायी पुरस्कारबाट नगदसहित सम्मानित भइसकेका छन् । यसलगायत थारु र मैथिली संस्थाबाट पनि दर्जनबढी उनी सम्मानित भइसकेका छन् ।
उनले नेपाली, विराट राजवंशी, राजवंशी, थारु, मैथिली भाषामा तीन दर्जन गीत गाइसकेका छन् । उनले बालबालिकालाई संगीत क्षेत्रमा आकर्षित गर्न विद्यालयमा गएर संगीतको कक्षा पनि लिने गरेका छन् । कोरोना संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि उनले थारु भाषामा ‘रहम् रहम् सचेत रहम् कोरोनासँ बचम्’ भन्ने कोरोना सचेतना गीत एवम् कोरोना संक्रमणले पारेको असर देखाउँदै नेपाली भाषामा बनाइएको ‘सुखद समाचार सुन्न पाउँ’ भिडियो संगीत पनि दिएका छन् ।