"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
 
== अहिंसा ==
प्राणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादिआदि कुराहरू अहिंसाभित्र पर्दछन् । कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनु हो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउँछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक ।
 
१. बाैद्धिक अहिंसा ः प्राणी मात्रलार्इ अाफुसमान देख्नु, मनले कसैकाे कुभलाे नचिताउनु बाैद्धिक हिंसा हाे । यसलार्इ मानसिक हिंसा पनि भनिन्छ ।
पङ्क्ति २१:
 
३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ ।
 
==अस्तेय==
कुनै पनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु÷नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्नु अस्तेय हो ।
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित