"ब्रह्मा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[चित्र:Brahma Halebid.jpg|right|thumb|300px|ब्रह्मा]]
ब्रह्मा [[हिन्दू धर्म|हिन्दु]] धर्मका तीन मुख्य देव([[ब्रह्मा]],[[विष्णु]],[[शिव|महेश्वर]]) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ [[शिर]] मध्य १शिर [[शिव]]ले काटिएको कथा हिन्दु सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माको साथमा [[सरस्वती]]लाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माको पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ [[शिर]] मध्य १शिर [[शिव]]ले काटिएको कथा हिन्दु
सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माकाे साथमा [[सरस्वती]]लाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
==ब्रह्माको आयु==
उनको आायु निम्न त बुझ्न सकिन्छ <br/>
Line १५ ⟶ १३:
1,000 + 100सन्ध्या+ 100सन्ध्यांश= 1,200 दिव्य वर्ष = 1 कलि युग<br/>
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ | हजार चतुर्युगीको [[ब्रह्मा]]को एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसङै नयाँ
सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्पपनि भनिन्छ |[[ मत्स्यपुराण]] मा [[श्वेतवाराह ]] अादिआदि ३० वटा [[ कल्पको ]] वर्णन छ |यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् | यसरिनै ब्रह्माको दिन वित्छ ।
धर्म शास्त्रमा १०० बर्ष ब्रह्माको अायुआयु मानिएको छ हाल ब्रह्मा ५० [[ वर्ष ]] पुगेर पहिलो वर्ष , पहिलो [[ अयन ]], पहिलो [[ऋतु ]], पहिलो [[ मास ]] , पहिलो [[ पक्ष ]] र पहिलो[[ तिथि ]] प्रतिपदातिथिको मध्यान्ह समयका भएका छन् |
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
{{Commonscat|Brahma}}
"https://ne.wikipedia.org/wiki/ब्रह्मा" बाट अनुप्रेषित