"भजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लोकगीतको रूपमा मुखपरम्परामा गाइँदै आएको यस भजनमा खैंजडी,डम्फु, मजुरा आदि बाजाहरूको पनि अावश्यकताआवश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । तिनमध्ये एकजनाले खैंजडी मुसार्दै गीतको गेडा यसरी झिक्छ-
:'''अशोकको वनमा'''
:'''सिसौको फेदमा'''
"https://ne.wikipedia.org/wiki/भजन" बाट अनुप्रेषित