"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
# मानवतावादी दृष्टिकोण
 
== नेपाली साहित्यमा स्वच्छन्दतावादकाेस्वच्छन्दतावादको प्रयाेगप्रयोग ==
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाेधाराको प्रवेश वि.सं.१९९१ मा भएकाेभएको हाेहो । [[परिष्कारवाद]]काेको विपरित रूपमा अाएकाेआएको याेयो प्रवृत्ति [[नेपाली साहित्य]]मा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाेरहेको देखिन्छ । यसकाेयसको प्रथम प्रयाेगप्रयोग नेपाली कविताबाट भएकाेभएको पाइन्छ । यसका प्रथम प्रयाेक्ताप्रयोक्ता [[लक्ष्मीप्रसाद देवकोटा|लक्ष्मीप्रसाद]] देवकाेटादेवकोटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाेधाराको प्रवर्तक मानिन्छ ।
 
यस प्रवृत्तिलार्इ अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकाेटादेवकोटा, [[सिद्धिचरण श्रेष्ठ]], [[युद्धप्रसाद मिश्र]], [[गोपाल प्रसाद रिमाल|गाेपालप्रसादगोपालप्रसाद रिमाल]], [[केदारमान व्यथित]], [[हरिभक्त कटुवाल]], अमरसिंह गिरी अादीआदी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
 
साहित्यकाेसाहित्यको गद्य विधातर्फ विशेष गरी अाख्यानमाआख्यानमा स्वच्छन्दतावादले स्थान पाएकाेपाएको देखिन्छ । रूपनारायण सिंहकाेसिंहको भ्रमर उपन्यास (१९९३) काेको प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेकाेपरेको हाेहो । यस प्रवृत्तिलार्इ अागालीअंगाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह माेक्तानमोक्तान, रवीन्द्र माेक्तानमोक्तान, [[भवानी भिक्षु]] अादिआदि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
 
परिष्कारवादी नियमकाेनियमको कठाेरकठोर बन्धनलार्इ पन्छाएर अघि बढेकाेबढेको स्वच्छन्दतावादी अवधिलार्इ नेपाली साहित्यकाेसाहित्यको स्वर्णयुग मानिन्छ । <ref>जाेशीजोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाडाैंकाठमाण्डौ ः साझा प्रकाशन</ref>
 
==सन्दर्भ सामग्रीहरू==