"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
 
== विकासका चरणहरू ==
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८ बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेकाेपुगेको देखिन्छ । लगभग तिन दशककाेदशकको यसकाेयसको समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
=== पहिलाेपहिलो चरण ===
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठाराैंअठारौं शताब्दीकाेशताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाेदेखिएको मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन अादिकाआदिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाेदेखिएको छ ।
 
=== दाेस्राेदोस्रो चरण ===
साहित्यमा स्वच्छन्दतावादकाेस्वच्छन्दतावादको खास प्रवर्तन '''Lyrical Ballads''' (१७९८) बाट सुरु भएकाेभएको देखिन्छ । सन् १८०० मा प्रकाशित यसकाेयसको भूमिकालार्इ स्वच्छन्दतावादकाेस्वच्छन्दतावादको घाेषणाघोषणा पत्र मानिन्छ । यस धाराकाेधाराको प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज अादिलेआदिले गरेकाेगरेको देखिन्छ भने अमेरिकामा राल्फ वाल्डाेवाल्डो, इमरसन, एडगर एलेन पाेपो अादिलेआदिले गरेकाेगरेको पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादकाेवादको प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादकाेस्वच्छन्दतावादको अधिक प्रभाव कवितामा परेकाेपरेको देखिन्छ ।
 
== प्रमुख मान्यता ==