"सिलेट जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
'''सिलेट''' ({{भाषा-बङ्गाली|সিলেট}}) [[बङ्गलादेश]]को उत्तर-पूर्वी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला [[सिलेट विभाग]]को राजधानी र सोही विभागको चार जिल्ला मध्ये एक हो।
 
सिलेट जिल्ला बङ्गलादेशको सुदर पश्चिममा पर्छ भने यो जिल्ला २४°३६' देखि २५°११' उत्तर अक्षांश र ९१°३८' देखि ९२°३०' पुर्व देशान्तरणमा अवस्थित छ। सिलेट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७०२.५६ वर्ग किलोमिटर अोगटेकोओगटेको छ। यस जिल्लालाई भारतको मेघालय राज्यले उत्तर, [[मौलभीबाजार जिल्ला|मौलभीबाजार]] जिल्लाले दक्षिण, [[सुनामगञ्ज जिल्ला|सुनामगञ्ज]] र [[हबिगञ्ज जिल्ला|हबिगञ्ज]] जिल्लाले पश्चिमबाट घेरेको छ।
 
== इतिहास ==
पङ्क्ति ८६:
 
 
सिलेट क्षेत्र र सिलेट सदर अस्पताल क्षेत्रमा सन् १९७१ अप्रिल ४ का दिन बङ्गलादेश र पाकिस्तान बीच युद्ध भएको थियो जहाँ बङ्गलादेशको मुक्तिका लागि लडिरहेका सेना र कयौं पाकिस्तान सेनाहरूको मृत्यु भएको थियो। ५ अप्रिल १९७१ का दिन मुक्तिका लागि आवाज उठाइरहेका सैनिकहरूले सिलेट विमानस्थलमा बम आक्रमण गरेका थिए। तात्कालिक स्थितिलाई नियन्त्रण गर्न सहरका अधिकांश क्षेत्रमा पाकिस्तानी सैनिकहरू विमानस्थलमा पुगेका थिए। यस अवस्थाको फाइदा उठाउँदै स्वतन्त्रका लागि युद्ध लडिरहेका सैनिकहरू सिलेट कारागारमा प्रवेश गरि स्वतन्त्रताका युद्धकर्मीहरू र अन्य व्यक्ति गरि २५०० कैदीहरूलाई मुक्त गरेका थिए। १९ अप्रिलका दिन स्वतन्त्र लडाकुहरू पुन विमानस्थललाई कब्जा गरेका थिए। बङ्गलादेश मुक्ति को युद्ध को समयमा विभिन्न लढाईहरूमा एक सय स्वतन्त्रताका लागि युद्ध गरेका युद्धकर्मी र नागरिकहरूलाई पाकिस्तान सेनाले सिलेट सदर उपजिल्लाको जलहाबाद, लिल्टिला, जिन्दाबाजार प्रहरी चौकी अादिआदि स्थानहरूमा हत्या गरेका थिए। ६ मे का दिन पाकिस्तान सेनाले बालागञ्ज उपजिल्लामा सामूहिक हत्या गरेको थियो भने सेनाले आदित्यपुरमा ३६ मानिसहरूको पनि हत्या गरेको थियो। त्यसपछिका दिनहरूमा पाकिस्तान सेना र बङ्गलादेशी लडाकु बीच गोली हानाहान भएको थियो भने दुवै घटनामा पाकिस्तान सेना पराजित भएका थिए। मे महिनामा सिलेटका पाकिस्तानी सेनाले फेञ्चुगञ्जमा रहेको एक उद्योग कलकारखानाका दुई चौकीदारलाई हत्या गरेका थिए भने त्यको केही समयपछि सेनाले मनिपुरी चिया बगानका दुई रक्षकलाई पनि गोली हानि हत्या गरेका थिए। २८ नोभेम्बरका दिन मध्यरातमा पाकिस्तानी सेनाले ग्वाइनघाट उपजिल्लाको उजुहट गाउँका २५ जना मानिसलाई सामूहिक हत्या गरेका थिए। बङ्गलादेश मुक्ति युद्धमा पाकिस्तानी सेनाले कनइघाट उपजिल्लाका गौरीपुर र मालिग्रामल भन्ने स्थानमा आक्रमण गरेका थिए। पाकिस्तानी सेनाले विश्वनाथ उपजिल्लाका नारायण सेन, जितेन्द्र दास, बोमकेश चौधरी, बसन्त कुमार दास, धिरेन्द्र कुमार दास आदिको पनि हत्या गरेको थियो। विभिन्न काण्डाहरूमा पाकिस्तानी सेनाले चाँपाइनबाबगञ्जको उपजिल्लाका १९ युद्धकर्मीहरूको हत्या गरेको थियो।
 
== जनशाङ्खिकि ==
 
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २५५५५६६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३१४३१७ छ भने महिलाको जनसङ्ख्या १२४१२४९ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३६५७२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८६५६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८३१, इसाई धर्मको ३५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०९० रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी अादिआदि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा गोरही, पियाएन, सुरमा अादिआदि नदिहरू रहेका छन्।
 
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २५५५५६६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३१४३१७ छ भने महिलाको जनसङ्ख्या १२४१२४९ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३६५७२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८६५६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८३१, इसाई धर्मको ३५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०९० रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी अादिआदि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा गोरही, पियाएन, सुरमा अादिआदि नदिहरू रहेका छन् ।
 
== अर्थतन्त्र ==
 
यस जिल्लाको कुल क्षेत्रफल २५ लाख वर्ग किलोमिटर रहेको छ र यस जिल्ला लगभग सबै मानिसहरू कृषिक हुन्। यस जिल्लामा मुख्यतया कोदो, जुट, मकै, उखु, तोरी, गँहु, अालु, प्याज, भेन्टा अादिआदि उत्पादन हुन्छन् । यस जिल्लाको मुख्य अायआय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ३८.५८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.७३% मजदुरी, व्यापार र उद्योगमा ०.८९%, वाणिज्यमा १४.८९%, सञ्चार र यातायातमा ३.०१%, रेमिटेन्समा १०.५०%, निर्माण क्षेत्रमा २.२२%, धार्मिक सेवा ०.५६ र अन्य १४.२९% रहेका छन्।
 
== शिक्षा ==
 
यस जिल्लाको कुल साक्षरता दर ४५.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४९.४३% छ भने महिलाको साक्षरता दर ४१.५५% रहेको छ। यस जिल्लामा ५ विश्वविद्यालय, ४ मेडिकल क्याम्पस, प्राविधिक क्याम्पस ३, क्याम्पस ७, माध्यमिक विद्यालय ४४, प्राथमिक विद्यालय ११५, सामुदायिक विद्यालय ६, बाल उद्धान केन्द्र ८० र ३० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालय (सन् १९८७), सिलेट कृषि विश्वविद्यालय, दरुल इसान विश्वविद्यालय, म्याग अोमानीओमानी मेडिकल कलेज (सन् १९७५), सिलेट इञ्जिनियरिङ क्याम्पस, जलालबाद सामुदायिक विद्यालय, सिलेट संस्कृत क्याम्पस (सन् १९०२), सिलेट सरकारी पाइलट उच्च विद्यालय (सन् १८३६), राजा जामी उच्च विद्यालय (१८८६) आदि हुन्।
 
== प्रशासन ==
"https://ne.wikipedia.org/wiki/सिलेट_जिल्ला" बाट अनुप्रेषित