"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा सुधार
पङ्क्ति ५:
| iucn_category = II
| photo = Chitwan 2.jpg
| photo_caption = चितवन राष्ट्रिय निकुञ्ज भित्रनिकुञ्जभित्र रहेको बीसहजारी ताल
| map = Chitwan-NP+bufferzone-map.jpg
| map_caption = चितवन राष्ट्रिय निकुञ्जको नक्सा
पङ्क्ति १२:
| embedded1={{designation list | embed=yes
| designation1=WHS
| designation1_date = १९८४ <small>(८औ८औँ [[:en:World Heritage Committee|बैठक]])</small>
| designation1_type = प्राकृतिक
| designation1_criteria = vii, ix, x
पङ्क्ति ३४:
| visitation_year =
}}
'''चितवन राष्ट्रिय निकुञ्ज''' पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यसलाईयस
निकुञ्जलाई सन् १९८४ मा [[युनेस्को]] [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल {{convert|952.63|km2|sqmi|abbr=on}} छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[चुरे|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ।<ref>[http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf नेपाल जैविक विविधता अनुसन्धान पुस्तक]</ref> चि.रा.नि.जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ।छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नैकसराबाटै हुने गर्दछन्।गर्दछ।
 
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलितलोकप्रिय थियो। जसले पछि गएर चि.रा.नि.कोराष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वारमुख्यद्वार नजिकैको सहर [[भरतपुर महानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन्।
 
==इतिहास==