"मुल्तान" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
पङ्क्ति ४४:
| parts =
| p1 =
| p2 = | government_footnotes = <ref>{{cite web|url=http://203.215.180.58/portal/portal/media-type/html/group/320/page/default.psml/js_pane/P-103d7b410be-10000?nav%3Dleft |title=मुल्तान सहर |accessdate=2009-09-17 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20060414034050/http://203.215.180.58/portal/portal/media-type/html/group/320/page/default.psml/js_pane/P-103d7b410be-10000?nav=left |archivedate=14 April 2006 |df= }}</ref>
| government_type =| leader_title = मेयर
|leader_name = चधरी नविद अरिन
| leader_title1 = उप-मेयर
| leader_name1 = * मनावर इसान कुरेसीकुरैसी
* सइद अहमद
| established_title =
पङ्क्ति ९७:
मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक सहर हो । यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो सहरलनई [[सतलज नदी|सतलज]] नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो सहरमा विषेश गरि अाँप खेति हुने गरेको पाईन्छ ।
===मौसम===
यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । <ref name="mda.gop.pk">{{Cite web |url=http://www.mda.gop.pk/MultanCity.asp |title=मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ|access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130726183903/http://www.mda.gop.pk/MultanCity.asp |archive-date=26 July 2013 |dead-url=yes |df=dmy-all }}</ref><ref name="doaba.org.pk">{{Cite web |url=http://doaba.org.pk/MultanProfile.aspx |title=मुल्तान सहरको मैसमी जनाकारी |access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130310052044/http://doaba.org.pk/MultanProfile.aspx |archive-date=10 March 2013 |dead-url=yes |df=dmy-all }}</ref>
 
==जनशाङ्खिकि==
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित