"आयकर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
{{मुख्य|श्रोतमा कर कट्टी}}
 
भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी (अङ्ग्रेजी: Tax Deduction at Source (TDS)) भनिन्छ ।[१]भनिन्छ। श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने अवधारणा अनुसार काटिने करको रकम हो।
(अङ्ग्रेजी: Pay As You Earn (PAYE)) अवधारणा अनुसार काटिने करको रकम हो ।
 
आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीहरुलाई परिभाषित गरिएको छ ।छ। ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागु हुने शव्दहरुको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ ।छ। एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शव्दहरुको परिभाषा ऐनको दफा २ मा गरिएको छ ।छ। ऐनमा परिभाषित गरिएका बिभिन्न शब्दावलीहरुको ब्याख्या यस परिच्छेदमा गरिएको छ ।छ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/आयकर" बाट अनुप्रेषित