"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
[[File:Chandraghanta Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
चन्द्रघण्टा भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने पौराणिक मान्यता छ।
* व्युत्पत्ति: '' चन्द्रघण्टा '' शव्द चन्द्र र घण्टा मिलेर बनेको छ। मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो।
* आवरण: निधारमा अर्धचन्द्राकार चन्द्र, स्वर्ण समान चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक ।
* मन्त्र: 'ॐ देवी चन्द्रघण्टायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित