"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
===कूष्माण्डा===
[[File:Kushmanda Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
सृष्टिको अस्तित्व नै नभएको समयमा ब्रह्माण्डको रचना गर्ने यी आदि-स्वरूपा, आदिशक्ति देवीको बासस्थान सूर्य मण्डल भित्रै रहेको छ। सुर्यको समान कान्ति तथा चमक भएकी कूष्माण्डा देवीको आराधना गर्नाले आयु, यश, बल तथा आरोग्य को वृद्धि हुने विश्वास रहिआएको छ।
* व्युत्पत्ति: ।
* व्युत्पत्ति: आफ्नो मन्द हल्का हाँसो द्वारा अण्ड (ब्रह्माण्ड) को रचना गरेको हुनाले देवीको यस स्वरूपलाई कूष्माण्डा नामबाट सम्बोधन गरिएको हो।
* आवरण: ।
* आवरण: आठ हात मध्ये एक हातमा अष्ट सिद्दी तथा नव निधि प्रदान गर्ने जपमाला, अन्य सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र, गदा।
* अन्य नाम: ।
* अन्य नाम: अष्टभुजा देवी, आदि-स्वरूपा, आदिशक्ति।
* मन्त्र: ।
* मन्त्र: 'ॐ देवी कूष्माण्डायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नम:।'
* पुजा: नवरात्रीको चौथो दिन।
* बाहन: सिंह
* शासित ग्रह: ।
* बाहन: ।
 
===स्कन्दमाता===
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित