"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६९:
===कालरात्री===
[[File:Kalaratri.jpg|100px|right]]
कालरात्रीको स्वरूप भयानक भए पानी अत्यन्त शुभ फल दिने देवी हुन्। कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने विश्वास लिइन्छ।
* व्युत्पत्ति: ।
* आवरण: ब्रह्मांड समान गोलाकार तीन नेत्र, स्वासबाट अग्नि निस्कने, दाहिने तर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग। घना अन्धकार समान भयानक कालो स्वरूप।
* अन्य नाम: ।
* मन्त्र: 'ॐ देवी कालरात्र्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।'
* पुजा: नवरात्रीको सातौं दिन।
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित