"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८८:
 
===सिद्धिदात्री===
यी देवी सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। सिद्धिदात्रीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पानी यिनै देवीको कृपाले तमाम सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।
[[File:Siddhidatri Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
यी देवी सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। सिद्धिदात्रीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पानी यिनै देवीको कृपाले तमामआठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।
* व्युत्पत्ति: ।
* आवरण: दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल। आसनमा कमलको फूल।
* अन्य नाम: ।
* मन्त्र: 'ॐ देवी सिद्धिदात्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'
* पुजा: नवरात्रीको नवौं दिन।
* आसन: कमलको फूल।
* शासित ग्रह: ।
* बाहन: सिंह।
 
</blockquote>
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित