"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/Pitambar Bhattarai" का संशोधनहरू बिचको अन्तर

→‎छलफल: मेरो विचार
→‎छलफल: प्र
पङ्क्ति २१:
: नेपाली विकिपिडियामा [[वि:नीति तथा दिशानिर्देशहरू|नीति तथा दिशानिर्देशहरू]]को अभावमा भैरहेको समस्यालाई कसरी हेर्नुहुन्छ? यस समस्यालाई समाधान गर्न के-कस्ता उपायहरू आवश्यक छन् साथै सामुदायिक छलफल/वार्तामा सक्रिय प्रयोगकर्ताहरूको उपस्थिति न्यून रहेको कुरा तपाईँलाई विदितै होला, यस किसिमको छलफल/वार्तामा सक्रिय प्रयोगकर्ताहरूको उपस्थिति कसरी बढाउन सकिन्छ?--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १४:१४, २३ अप्रिल २०२० (नेपाली समय)
::नेपाली विकिपिडियामा [[वि:नीति तथा दिशानिर्देशहरू|नीति तथा दिशानिर्देशहरू]]को अभावमा भैरहेको समस्यालाई समाधान गर्न हरेक सक्रिय योगदनकर्ता, प्रबन्धक तथा प्रशासकहरूलाई कम्तिमा तीन देखि पाँच वटा (आवश्यक अनुसार) [[विकिपिडिया:नीतिहरूको सूची|नीति शीर्षकहरू]] छुट्याएर त्यसमा काम गर्न सकियो भने यो समस्याको सहज समाधान हुन्छ। '''मलाई बिषय र समय दिनुस म यस कार्यमा लागीपर्नेछु'''। हुन त यो '''स्व इच्छाले सम्पादन गर्ने थलो''' हो तैपनि नीति तथा दिशानिर्देशहरू निर्माण जस्ता महत्वपुर्ण कार्यहरूको लागी केहि [[:श्रेणी:विकिपरियोजनाहरू|विकिपरियोजना]]को आयोजना गरेर पनि गर्न सकिन्छ। '''''स्व इच्छाले सम्पादन गर्ने थलो''''' भएकाले जो व्यक्तिको जुन बिषयमा लगाव हुन्छ त्यस व्यक्तिले त्यहि बिषयमा अभिरुचि राखी छलफल/वार्तामा सक्रिय हुने कुरा हो यस अर्थमा [[विकिपिडिया:प्रबन्धक|प्रबन्धक]] तथा [[विकिपिडिया:प्रशासकहरू|प्रशासक]]हरूले त्यस्ता व्यक्ति र बिषयहरूको पहिचान गरि उनीहरूलाई छलफल/वार्तामा सहभागी गराउन सकिन्छ। धन्यवाद!- [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १७:२६, २३ अप्रिल २०२० (नेपाली समय)
*यो कार्यको बारेमा तपाईको के के धारणाहरू छन्? प्रबन्धकको रुपमा कार्यहरू गर्दा तपाईको शक्ति र कमजोरीहरू के के रहनेछन्? के के कार्यहरू गर्न तपाई तयार हुनुहुन्छ र के के कार्य गर्न तपाई तयार हुनुहुन्न जस्तो लाग्छ? तपाईलाई हालको प्रबन्धनमा कुन कुन कुराहरू परिवर्तन हुनपर्छ जस्तो लाग्छ? यी प्रश्नहरूको सहि वा गलत उत्तरहरू छैनन्, तपाईको यस कार्य प्रतिको धारणा मात्र जान्न चाहेको हो।-[[User:BRPever|<span style="color:#FF00FF;">B</span><span style="color:#FF7E00;">R</span><span style="color:#00A300;">P</span>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १८:०१, २३ अप्रिल २०२० (नेपाली समय)