"खरायो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति २७:
[[File:Rabbit nest.JPG|thumb|right|खरायोका बच्चाहरू]]
सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ । यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ । गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ । पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरबिचारको लागि सक्षम बनाउँछ ।
Although born naked, they form a soft baby coat of hair within a few days. At the age of 5 to 6 weeks the soft baby coat is replaced with a pre-adult coat. At about 6 to 8 months of age this intermediate coat is replaced by the final adult coat, which is shed twice a year thereafter. Due to the nutritious nature of rabbit milk kits only need to be nursed for a few minutes once or twice a day.
|