"खरायो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
==प्रजनन्==
[[File:Rabbit 1hr old gnangarra.jpg|thumb|left|खरायोका बच्चाहरूको एक समुह]]
[[File:Rabbit nest.JPG|thumb|left|खरायोका बच्चाहरू]]
 
 
खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन् । प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ । तर अष्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि जुलाइको अन्त्यमा सुरु भएर जनावरी महिनासम्मको हुने गर्दछ । यीनीहरूको गर्भधारण अवधि करिब ३० दिनको हुन्छ । खरायोको बच्चाको सङ्ख्या औशतरूपमा ४ देखि १२ ओटा सम्मको हुनेगर्दछ, यो सङ्ख्या ठूलो नस्लमा ठूलो नै हुन्छ । खरायोको बच्चा ४ देखि ५ हप्ताको भएपछि यसलाई आमाको दुध छुटाउन सकिन्छ । यसको अर्थ एक मौशममा एउटा पोथी खरायोले करिब ८०० बच्चा जन्माउने क्षमता राख्छ, त्यस्तै एकै मौशममा नै खरायोको तेस्रो पुस्ताको समेत जन्महुने गर्दछ । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ । यीनीहरूको संभोग अवधि मात्र ३० देखि ४० सेकेन्डको हुन्छ । सम्भोगको बेलामा यीनीहरू सुँघ्ने, चाट्ने र पोथी खरायोलाई पछ्याउने गर्दछन् । भाले खरायोहरूले पिशाब छर्केर पनि आफ्नो यौन चाहाना व्यक्त गर्दछन् । गर्भधारणको समयमा केही खरायोका पोथीहरूको शरीरको भुत्ला झर्ने गर्दछ ।
[[File:Rabbit nest.JPG|thumb|leftright|खरायोका बच्चाहरू]]
 
Ovulation begins 10 hours after mating. After mating, the female will make a nest or borough, and line the nest with fur from the dewlap, flanks, and belly. This behavior also exposes the nipples enabling her to better nurse the kits. Kits are [[altricial]], which means they're born blind, naked, and helpless. Passive immunity (immunity acquired by transfer of antibodies or sensitized lymphocytes from another animal) is acquired by kits prior to birth via placental transfer. At 10 to 11 days after birth the baby rabbits' eyes will open and they will start eating on their own at around 14 days old.
 
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित