"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
'''विकिपीडियाविकिपिडिया''' एक [[खुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो ।हो। यसको अर्थ कसैले पनि (तपाँईलेतपाईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस्सक्नु हुनेछ।
 
विकिपीडियाकोविकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाटविकिपीडियाबाट भएको हो ।हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाखकरोड भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्।छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।गर्दछन्।
 
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई [[ग्नु खुल्ला दस्ताबेज अनुमति]]ले समेट्छसमेट्छ। । तपाँईलेतपाईले लेख्नुभएका कुराहरू तपाँईकैतपाईकै सम्पति रहन्छन र [[प्रतिलिपिछुट]] (अङ्ग्रेजीमा [[:en:Copyleft|copyleft]]) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस [[Wikipediaविकिपिडिया:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]] ।
 
''पुनश्च:'' विकिपीडियामाविकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] ।सक्छन्।
 
==विकिपिडिया प्रयोग==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/791993" बाट अनुप्रेषित