"श्रीकृष्ण शाह (चौतारिया)" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति १६:
'''श्रीकृष्ण शाह''' नेपाल दरबारका चौतारिया थिए। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। [[रणजीत पाण्डे]], सरदार [[परथ भण्डारी]], कप्तान [[श्रीहर्ष पन्त]], कप्तान शिवनारायण खत्री, कप्तान नाहरसिंह बस्नेत उनका नेतृत्वभित्र खटिएका थिए। पछि [[अभिमान सिंह बस्नेत]] र [[रणजीत कुँवर]] पनि सहयोगमा आइपुगे ।<ref>http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी [[महोद्दम कीर्ति शाह]]का छोरा हुन् । उनका दाजु [[बलभद्र शाह]] हुन् ।<ref>लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज</ref>
==स्रोत==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}
 
[[श्रेणी:जीवनी]]