"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
| name = २०२० नेपालमा कोरोना भाइरस महामारी
| width =
| map1 = Nepal COVID-19 Outbreakoutbreak Casesmap in(19 NepalApril 2020).svg
| legend1 =
| legend1 = नेपालमा कोरोना भाइरसको फैलावट (१४ मार्च २०२० सम्म) {{legend|#c80000|प्रमाणित मामलाहरू}}{{legend|#558eed|शंकास्पद मामलाहरू}}
| map3 =
| legend3 =
पङ्क्ति २२:
| territories = [[बाग्मती प्रदेश]], [[सुदूरपश्चिम प्रदेश]]
| total_ili =
| website = https://heoccovid19.mohp.gov.np
}}
सन् २०२० जनवरी २४ मा नेपालमा [[कोरोना भाइरस महामारी]] प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर [[भक्तपुर]]मा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति [[युएई]]मा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२० मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।