"हैदराबाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५५:
 
'''हैदराबाद''' ([[तेलुगु भाषा|तेलुगु]]: హైదరాబాదు,[[उर्दू]]: حیدر آباد) भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो ।६५० स्क्वार किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ ।हैदराबाद लाई 'निज़ामों हरुको शहर' तथा 'मोतिहरुको शहर' पनि भन्ने गरिन्छ । यो [[भारत]] को सर्वाधिक विकसित नगरहरु मध्ये एक हो र भारत मा सूचना प्रौधोगिकी एवम् जैव प्रौद्यौगिकी को केन्द्र बन्दै गहिरहेको छ।<ref>{{cite web|title=हैदराबादमा व्यापार|url=https://www.bloombergquint.com/pursuits/2018/09/10/hyderabad-city-guide-where-to-stay-eat-and-drink-on-business#gs.=UQ9gYU|}}</ref>
हुसैन सागरबाट विभाजित, हैदराबाद र [[सिकंदराबाद]] जुम्लया शहर हो ।चारमीनार, [[प्लेग]] महामारी को अन्तय को याद स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ में, शहर को बीच भागमा बनएका थिए। गोलकुन्डा को क़ुतुबशाही सुल्तानहरु द्वारा बसाइएको यो शहर आकर्षित इमारतहरु र जिब्रो रसाउने खाना हरुको कारणले प्रख्यात रहेको छ । [[भारत]] को मानचित्रमानक्सामा एउत प्रमुख पर्यटन स्थल को रूपमा आफ्नो बेग्लै पहिचान राख्द छ।
 
== स्थापना ==
"https://ne.wikipedia.org/wiki/हैदराबाद" बाट अनुप्रेषित