"कन्फुसियस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Confucius - Project Gutenberg eText 15250.jpg|thumb|कन्फुसियसको सन् १९२२ मा बनाइएको चित्र, चित्रकार E.T.C. Werner)]]
'''कन्फुसियस''' (इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।
 
जुनबेला नेपालमा भगवान [[गौतम बुद्ध]] धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका [[चीन]]मा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम '''कन्फुसियस''' थियो। त्यस समय चीनमा [[चाऊ वंश]]को शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो।
"https://ne.wikipedia.org/wiki/कन्फुसियस" बाट अनुप्रेषित