"भारतीय उपमहाद्वीप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
==भूगोल==
===भौतिक भूगोल===
इसयस उपमहाद्वीपमा सामान्यतया [[भारत]], [[पाकिस्तान]], र [[बंगलादेश|बङ्गलादेश]] सम्मिलित गरिन्छन्; र [[नेपाल]], [[भुटान|भूटान]], र [[श्रीलंका|श्रीलङ्का]]लाई पनि प्रायः सम्मिलित गरिन्छ, र कहिल्यै कभार [[अफगानिस्तान]] र [[माल्दिभ्स|मालदिभ्स]] पनि सम्मिलित गरिन्छन्। यस क्षेत्रमा [[अक्साई चिन]]को विवादित क्षेत्र पनि छ जुन ब्रिटिश राजका रियासती राज्य [[जम्मु काश्मिर|जम्मू र कश्मीर]]को भाग थियो,मा वर्तमानमा [[चीन]]का [[शिंग्जियांग]] स्वायत्तशासी प्रान्तको एक भाग छ। जब कहिल्यै भारतीय उपमहाद्वीपको उपयोग दक्षिण एसियाका सन्दर्भमा गरिन्छ त यसमा कहिले काँही श्रीलङ्का र मालदीवलाई सम्मिलित गरिँदैन, जबकि नेपाल र [[तिब्बत]]लाई प्रेरणानुसार यसमा सम्मिलित गरे या गरिँदैन।
 
===मानव भूगोल===