"युआरएल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ लेख सिर्जना
(कुनै भिन्नता छैन)

१५:५१, १८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

युआरएल (अङ्ग्रजी: Uniform Resource Locator (URL), साधारण बुझाइमा: वेभ एड्रेस) इन्टरनेटमा रहेका वेभ सामग्रीको एकिन स्थान पहिचान गर्न बनाइएको सन्दर्भ हो। युआरएलले वेभ पेज (http) का साथै फाइल ट्रान्सफर (ftp), ईमेल (mailto), डाटाबेस पहुँच (JDBC) र अन्य अनुप्रयोगहरुलाई पनि बुझाउँछ। साधारण रुपमा युआरएलको स्वरुप http://www.example.com/index.html हुने गर्दछ; जसमा प्रटोकोल (http), होस्टनेम (www.example.com), र फाइलको नाम (index.html) हुने गर्दछ। युआरएल वेभ बरादजरको एड्रेस बारमा देखाइन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू