"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
१९८० मा [[ईरान-इराक युद्ध]] भएपछी इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा आर्थिक मन्दी सुरु भयो । तेलको मुल्यमा १९८० को दशक सम्म कुनै गिरावट आएन ।
 
१९८० पछी , [[खाडी युद्ध]] ([[अपरेसन डेजर्ट शिल्ड]])को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो ;जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । [[मेक्सिको]] , [[नाइजेरिया]] , र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरुले आफ्नो उत्पादन विस्तार गरे । [[सोभियत संघ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरै रिजर्भ राखेको जस्तो देखियो ।
 
== इरान ==