"अक्साई चिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
 
== भारत-चीन विवाद ==
चीनले जब १९५०को दशकमा [[तिब्बत]]मा कब्जा गर्यो तब त्यहाको केही क्षेत्रमा विद्रोह भडकियो जसबाट चीन र तिब्बतको बीचको मार्ग बिच्छेद हुने खतरा भएको थियो। चीनले त्यस समय [[शिंजियांग-तिब्बत राजमार्ग]]को निर्माण गर्यो जो अक्साई चिनबाट निस्कन्छ र चीनको पश्चिमी तिब्बतसँग संपर्क राख्ने अर्को कारण दिन्छ। भारतको जब यो थाहा भयो तब उसले आफ्नो इलाका फिर्ता लिने कोशिस गर्यो। यो १९६२को [[भारत-चीन युद्धकोयुद्ध]]को एउट ठुलो कारण बन्यो। वह रेखा जो भारतीय कश्मीरको क्षेत्रलाई अक्साई चिनसँग अलग गर्दछ '[[वास्तविक नियंत्रण रेखा]]'को रूपमा बुझिन्छ। अक्साई चिन [[भारत]] र [[चीन]]को बीच चल रहे दो मुख्य सीमा विवाद मध्ये एक हो। चीनको साथ अन्य विवाद [[अरुणाचल प्रदेश]] सँग संबंधित छ।
 
== यो पनि हेर्नु होस ==
"https://ne.wikipedia.org/wiki/अक्साई_चिन" बाट अनुप्रेषित