"योम किपुर युद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ११४:
}}
 
'''योम किपुर युद्ध''', '''रमादान युद्ध , वा अक्टोबर युद्ध '''(Hebrew{{Lang-he|מלחמת יום הכיפורים}}, ''{{transl|he|Milẖemet Yom HaKipurim}}'', or מלחמת יום כיפור'', {{transl|he|Milẖemet Yom Kipur}}''; {{Lang-ar|حرب أكتوبر}}, ''{{transl|ar|DIN|Ḥarb ʾUktōbar}}'', or حرب تشرين{{lang|ar|حرب تشرين}}, ''{{transl|ar|DIN|Ḥarb Tišrīn}}''), लाई १९७३ अरब-इजरायल युद्धको नामले समेत चिनिन्छ । यो युद्ध ६ अक्टोबर देखि २५ अक्टोबर , १९७३ मा  [[मिश्र|इजिप्ट]] र [[सीरिया|सिरिया]] द्वारा नेतृत्व गरिएको अरब गठबन्धन र [[इजरायल]]बीच लडिएको थियो । यो युद्ध मुख्यतः सिनाइ र  [[गोलन हाइट्स|गोलन]]मा लडिएको थियो जुन १९६७ मा  [[छ दिने युद्ध]]को क्रममा इजरायलले कब्जा गरेको थियो र कुनै लडाई अफ्रिकी इजिप्ट र उत्तरी इजरायलमा भएको थियो । <ref>{{cite book|last=Rabinovich|first=Abraham|date=2004|title=The Yom Kippur War: The Epic Encounter That Transformed the Middle East|url=https://books.google.es/books?id=n_9gIR6Fi3UC&pg=PA260&lpg=PA260&dq|publisher=Schoken Books|page=260|isbn=0-8052-1124-1}}</ref><ref>{{cite book|last=Herzog|first=Chaim|date=1998|title=War of Atonement: The Inside Story of the Yom Kippur war, 1973|url=https://www.amazon.com/War-Atonement-Inside-Story-Kippur/dp/193514913X|publisher=Greenhill Books|isbn=1-85367-307-2}}</ref> इजिप्टको यस युद्धको प्रारम्भिक उद्धेश्य [[स्वेज नहर]]को पूर्वी तट नियन्त्रण गर्नु र वार्ताको माध्यमबाट बाँकि सिनाइको फिर्ता गराउनु थियो ।{{sfn|Herzog|1975|p=37}}{{sfn|Insight Team of the London Sunday Times|1974|p=15}}{{sfn|Herzog|1982|p=321}}<ref>{{Cite web|url=http://www.dtic.mil/dtic/tr/fulltext/u2/a442407.pdf|title=Anwar al-Sadat's grand strategy in the Yom Kippur war|last=James Bean and Craig Girard|year=2001|publisher=National War College|pages=1, 8|accessdate=11 June 2018}}</ref>
 
जब अरब गठबन्धनले इजरायली भूभागमा स्लामको पवित्र महिना [[रमजान]]मा अनौठो संयुक्त आक्रमण गरे, तब युद्ध सुरु भयो । इजिप्टेली र सिरियाली फौज युद्धबिराम रेखा पार गरेर  क्रमश सिनाइ प्रायद्विप र गोलन हाइट्समा प्रवेश गरे । दुवै अमेरिका र [[सोभियत संघ]]ले आफ्नो मित्र शक्तिलाई सहायता प्रदान गरे , जसले गर्दा दूई परमाणु हतियार सम्पन्न दूई शक्तिहरु समेत युद्धको नजिक पुगेका थिए ।<ref>{{cite book|last1=Quandt|first1=William|title=Peace Process: American Diplomacy and the Arab–Israeli Conflict Since 1967|date=2005|publisher=University of California Press|location=USA|isbn=9780520246317|pages=104–105|edition=Third|url=https://books.google.com/?id=MVXxUGe9qEkC}}</ref>