"खगोल शास्त्र" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा खगोलशास्त्र पृष्ठलाई खगोल शास्त्र मा सारियो: सहि नामको लागी
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:DSCN6149 Effelsberg totale.jpg|thumb]]
ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई '''खगोलशास्त्रखगोल शास्त्र''' भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ।
 
==नेपालबाट खगोल समाचार==
पङ्क्ति ८:
==नेपालमा खगोलशास्त्र==
 
खगोलशास्त्रकोखगोल शास्त्रको शुरुवात मानव इतिहासको शुरुवात सगँसगैँ भएको मानिन्छ। प्राचीन कालमा मानिसले रातको समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमाको उज्यालो प्रयोग गर्दथे। र दिनको गिन्ती राखि कहिले पूर्णिमा आउछ पत्तो पाउदथे। पछि किसानहरूले बाली लगाउने र काट्ने समयको किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले। अझ पछि व्यापारी (traders) तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्नथाले। यसरी युगौँ देखि मानिसले आफ्नो जीवन धान्न खगोल विज्ञानको प्रयोग गरिरहेका छन्।
 
आकाशीय अवलोकण गर्दा आकाशीय पिण्डहरूको गति सामयिक (periodic) हुने भएकोले यिनीहरूलाई सामान्य गणितबाट नाप्न र पछि यी पिण्डहरूको स्थितिको भविष्यवाणी गर्न सकिन्छ। यो सीप भने मानवजातिले करिब २/३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्बन्धि ज्ञानलाई पछि विस्तार गर्दै लगे। यहि क्रममा केही व्यक्तिहरूले आकाशीय पिण्डको स्थिति र पृथ्वीमा घट्ने घटना सगँ तुलना गर्न थाले र ज्योतिषीको विकास गरे। अहिलेको वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलशास्त्रखगोल शास्त्र भने एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाट हुनसक्ने सम्भावित क्षति बाट सचेत हुन/बच्न मद्दत गर्दछ।
 
हाम्रो यो विज्ञानले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषीले नै जड गाडेको छ। हाम्रो धर्म सगँ यो यति गासिँएको छ कि यसबाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्ष अघि टेलीस्कोपको प्रयोग गरेर सौर्यमण्डलको बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाए पनि नेपाली ज्योतिषहरू पुरानै मान्यता राख्दछन्। यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ र यहाँ कहीँ यो किन्न पाईदैन। यसको मुल कारण चाहिँ सरकारले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो।
 
यति सबै दुख:को कुरा हुँदा हुदै पनि नेपालमा केही व्यक्ति हरू समाजमा खगोलशास्त्रकोखगोल शास्त्रको सही ज्ञान तथा सूचना सर्वसाधारण समक्ष पु¥याउन लागिपरेका देखिन्छन्। नेपाली खगोलशास्त्रखगोल शास्त्र समाजहरू का यी खगोलशास्त्रीहरूखगोल शास्त्रीहरू भने सबैले औपचारीक रूपमा खगोलशास्त्र शिक्षा पाएका होईनन्। उनीहरू सौखिन (amateur) तथा पेशागत/व्यवसायिक (professional) दुवै छन् र सौखिन खगोलशास्त्री [http://en.wikipedia.org/wiki/Amateur_astronomer amateur astronomer] नै धेरै छन्। अहिले सम्म नेपालमा औपचारीक रूपमा खगोलशास्त्र पढेका पेशागत व्यक्ति केही मात्रामा मात्रै भएतापनि उनीहरूको भनाई छ कि अबको पिढीले अत्यन्तै धेरै नेपाली खगोलशास्त्रीखगोल शास्त्री तथा खगोलशास्त्रखगोल शास्त्र-सचेत व्यक्ति हरू देख्ने छन्।
 
==खगोलशास्त्र धेरै वर्ष अघि==
पङ्क्ति २२:
Other observers believed the future could be predicted by where the [[planet]]s were in the sky when a person was born. Even though the study of stars र planets for this reason is not usually thought of as a science today, these [[astrology|astrologers]] kept careful records of their observations. These observations were of great importance to astronomers durin the past two [[century|centuries]] in trying to make sense of the [[universe]].
 
==खगोलशास्त्रिखगोल शास्त्रि हुनु==
 
Not only is astronomy a very old science, it is also one that can be practiced today with no special equipment or with very inexpensive equipment. Amateur astronomers have contributed a lot of new र useful information, usually about new [[asteroid]]s or [[comet]]s, but sometimes about events such as the birth or death of stars. While some astronomy research does take a great deal of money (for example, a project like the [[Hubble Space Telescope]]), good astronomy can be done with a simple pair of [[binoculars]].
पङ्क्ति ३०:
Binoculars are an excellent tool for a beginner, because they are inexpensive, they do not need to be set up or taken down, they are easy to use, र they let the user see interesting things such as the moon's [[crater]]s, double stars, star clusters such as the [[Pleiades]], र the moons of other planets. They are even better than telescopes for looking at things such as the closer galaxies or very bright comets. When an amateur astronomer has taken some time to learn र understand the night sky, ''then'' it is time to buy a telescope.
 
==खगोलशास्त्रकाखगोल शास्त्रका प्रकारहरू==
 
Astronomy has become a very large science in the past few hundred years, र has many branches.
पङ्क्ति ६०:
{{Commonscat|Astronomy}}
 
[[श्रेणी:खगोलशास्त्रखगोल शास्त्र|*{{PAGENAME}}]]
 
[[lv:Kategorija:Astronomija]]
"https://ne.wikipedia.org/wiki/खगोल_शास्त्र" बाट अनुप्रेषित